होलीकाे अवसरमा जिल्ला प्रहरी कार्यलय राैतहटद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

5.9K
shares

राैतहट । होली तथा फागु पूर्णिमाको अवसरमा जिल्ला प्रहरी कार्यलय राैतहटले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय राैतहटमा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

होलिको उपलक्षमा कार्यलय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठद्वारा सम्पुर्ण प्रहरी कर्मचारीहरुमा होलीको शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई टिका लगाई दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक एलिजा गिरी, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083