नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । कार्यालयकाे बढुवा समितिको बैठक बुधबार बसेकाे थियाे।
बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अगुर जिसी रहेका छन् ।
बढुवा सिफारिसमा काे-काे परे? हेर्नुहोस् सूची:






























