जिल्ला प्रहरी कार्यलय झापाबाट बिदा भए तीन प्रहरी नायब उपरीक्षक

4.2K
shares

झापा ।  जिल्ला प्रहरी कार्यलय झापाका कार्यलय प्रमुख प्रहरी उपरीक्षक  मिलन के.सी. काे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भटौला कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट साइबर ब्युरो साइबर अपराध अनुसन्धान शाखा काठमाण्डौ सरुवा भएका प्रहरी नायव उपरीक्षक दिपक भारती , इलाका प्रहरी कार्यालय अनारमनीबाट जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका प्रहरी नायव उपरीक्षक सुरज कार्की र इलाका प्रहरदी कार्यालय दमकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रिय कार्यालय टंगाल प्रहरी महाशाखामा प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाकाे शरुवा भएकाे हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा कार्यालय प्रमुखले सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरुलाई दोसल्ला ओडाई र प्रशंसा पत्र प्रदान गरी व्यक्तिगत तथा व्यवसायीक जीवनको सफल्ताको शुभकामना समेत दिनु भएकाे थियाे ।  


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083