प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न

4.98K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

२०८०/१२/०४ गते देखि  प्रतिष्ठानमा सञ्चालित १६ कार्यदिन अवधिको  “शहरी ट्राफिक व्यवस्थापन (प्र.ना.उ./प्र.नि.) तालिम” छैठौं समूहको आज तालिम समापन कार्यक्रम सम्पन्न भएको हाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083