प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. को प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

4.97K
shares

झापा । जिल्ला प्रहरी  कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. को प्रमुख आतिथ्यतामा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

   जिल्ला प्रहरी कार्यालय झापा शान्ति सुरक्षा तथा प्रहरी कार्यालय शाखाबाट प्रहरी निरीक्षक यशोदा घले

नेपाल प्रहरी प्रधान कार्यालय अन्वेशण योजना निर्देशनालय नक्साल काठमाण्डौ सरुवा भएकाे हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा कार्यालय प्रमुखले सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकलाई खादा अबिर सहित मायाको चिनो र प्रशंसा पत्र प्रदान गरी व्यक्तिगत तथा व्यवसायीक जीवनको सफलताको शुभकामना समेत दिनु भएको थियाे ।