प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

4.51K
shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

 

जनपद समुह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी बरिष्ठ हवल्दारहरुलाई प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले दर्जानी चिन्ह द्धारा सु-शोभनका साथ बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत प्रदान गर्नु भएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083