एसएसपी शेखर खनालको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

4.06K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 3 people and text that says 'ॐ दर्ज्यांनी चिन्ह मु-शांभन सु- क पल a जिल््त्ना'

एसएसपी खनालले जनपद प्रहरीको सहायक हवल्दार पदबाट जनपद प्रहरी हवल्दारमा पदोन्नति भएका उक्त जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दारको दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।

सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 11 people and text

May be an image of 5 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083