जिल्ला प्रहरी कार्यालय बाराद्वारा “६७ लाख बराबरको अबैध समान” नियन्त्रणमा
वि.सं.२०८१ असार २७ बिहीवार १४:२५
3.82K
shares
shares

बारा । जिल्ला प्रहरी कार्यालय बाराद्वारा ६७ लाख बराबरको अवैध सामानहरू सहित डिब्बा ट्रक नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाईएको एसपी महेन्द्र खड्काले जानकारी दिए ।
(विज्ञप्ति सहित)

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराको प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का रहेका छन् । उपरीक्षक खड्काले बाराको कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएको छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।































