पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

2.61K
shares

काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् ।

शुक्रवार प्रतिनिधिसभामा  प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् ।  तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083