“शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न

3.98K
shares

काठमाडौ । बागमती प्रदेश सरकारका पुर्व संस्कृति तथा पर्यटन मन्त्री एवम्  बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको सभा अध्यक्षमा, प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत नयाँबानेश्वर, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० को संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

May be an image of 7 people and people studying
कार्यक्रममा बिशिष्ट अतिथि काठमाडौ महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार के.सी.,बिशेष अतिथिहरू काठमाडौ महानगरपालिका वडा नं. १० का वडा सदस्यहरू सुनिता भित्रकोटी, रोहिणि श्रेष्ठको, नरोज अर्याल, शतिश तन्डुकार, कोटेश्वर ट्राफिक प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक गोबिन्द पन्तको रहेको थियो ।

उक्त कार्यक्रममा शहरी स्वास्थ्य प्रबन्धक केन्द्रका प्रमुख , ब्यापार ब्यबसाय संघका अध्यक्ष लगायत र बिभिन्न संघ-संस्थाका अध्यक्षहरु पदाधिकारीहरु लगाएतको उपस्थीति रहेको थियो ।

May be an image of 9 people and people smiling

May be an image of 8 people, people smiling and wedding

May be an image of 6 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083