नेपाल पुलिस स्कुल साँगामा ‘गुणस्तरीय शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

2.83K
shares

काठमाडौ । शिक्षाविद् डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुलमा गुणस्तरीय शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोक र नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंका प्राचार्यहरु, समादेशकहरु र शिक्षकर शिक्षिकाहरुसँग नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people, dais and text

उक्त कार्यक्रममा श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर, महासचिव अनुश्री पाख्रीन, कार्यसमिति सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल, अनिता ढकाल पौडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का लगायत सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083