दोलखाका डिएसपी युवराज खड्का जिल्ला अदालतबाट नगद पुरस्कार एवम् कदर पत्रद्धारा सम्मानित

4.55K
shares

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्का जिल्ला अदालतबाट नगद पुरस्कार एवम् कदर पत्रद्धारा सम्मानित भएका छन् ।

दोलखा जिल्ला अदालतबाट फैसला कार्यान्वयन, मुद्दा फर्छ्यौट लगाएतका न्यायिक कार्य सम्पादनमा भएको सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कार सहित कदर पत्रद्धारा सम्मानित भएका हुन् ।

May be an image of 3 people and text

डिएसपी युवराज खड्का लगायत प्रहरी निरीक्षक जीवन श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक रुपक मैनाली र प्रहरी सहायक हवल्दार पुष्कर प्रसाद बास्तोला समेत पुरस्कृत एवम् कदर पत्रद्धारा सम्मानित भएका थिए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083