अपराध अनुसन्धान तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.65K
shares

काठमाडौ । अपराध अनुसन्धान तथा समसामयिक विषयमा खुल्ला छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अपराध अनुसन्धान विभागको आयोजनामा विभिन्न कालखण्डमा विभागीय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नु भएका वर्ष १०० का अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्ता बहादुर बस्नेत त्यसै गरी अग्रज २२ जना विभागीय प्रमुखहरूसँग “भेटघाट तथा छलफल” कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people, dais and text

उक्त कार्यक्रममा विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्बोधन एवं धन्यवाद मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 13 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083