एआईजीको स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २८ सोमवार २०:१०
4.2K
shares
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकार मन्त्रिपरिषदको २०८१/०४/२२ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा हाजिर हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरिएको हाे।
त्यसै गरी काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट केन्द्रीय अनुसन्धान ब्यूरो, सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको विदाई कार्यक्रम सम्पन्न भएको थियाे ।






























