सम्झौता पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ १४ शुक्रवार १५:४०
3.61K
shares
shares

काठमाडौँ । सम्झौता पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । २०८१ भाद्र ११ गते SIPRADI TRADING P. LTD. – A distributor of TATA Vehicles का Chief Executive Officer राजन बाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीबीच माल्दिभ्समा सञ्चालन हुन गइरहेको “CAVA WOMEN’S VOLLEYBALL CLUB CHAMPIONSHIP 2024” मा सहभागी हुने नेपाल प्रहरी महिला भलिबल टिमलाई प्रायोजन सम्झौता सम्पन्न भएको थियो ।


















