डीआईजी गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस

4.2K
shares

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन्।

यस अगाडि डीआईजी दुर्गा सिंह चन्दलाई बढुवा गर्ने तयारी भएपनि राजनैनिक चलखेलका आधारमा ढकाललाई बढुवा सिफारिस गरिएको हो।

सिफारिसमा परेका ढकाल ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छन्।

यस अगाडि बढुवा भएकी एआइजी किरण राणा कार्तिक १५ मा (भोलि) र रामदत्त जोशी कार्तिक १७ मा अवकाशमा जाँदैछन्। उनीहरुको अवकाशसँगै रिक्त हुन लागेको पदमा सिफारिस भएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083