नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवाको लागि सिफारिस
वि.सं.२०८१ पुस १७ बुधवार २२:०८
4.98K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि फारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठक डीआईजी कुबेर कडायत र रबिन्द्र के.सी. लाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।













