प्रहरी कार्यालय रौतहटको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

3.03K
shares

राैतहट ।  जिल्ला प्रहरी कार्यालय रौतहटका  कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेकाे अध्यक्षातामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा  जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

 

कार्यक्रममा सरकारी तथा गैरसरकारी, संघ-संस्थाका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083