जिल्ला प्रहरी कार्यालय पर्साबाट बिदा भए एसपी कुमोध ढुंगेल

3.41K
shares

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कुमोध ढुंगेल बिदाई भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको ११ महिना सम्म कार्यालय प्रमुख रहदा जिल्लाको सम्पूर्ण शान्ति सुरक्षालाई चुस्त राखी अपराधिक गतिविधी नियन्त्रण र संगठनको नीति निर्देशन अनुरूप उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्न सफल भएका एसपी ढुङ्गेललाई जिल्ला प्रहरी कार्यालय पर्सााले एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको हाे।

काज सरूवा भई प्रहरी प्रधान कार्यलय नक्सालमा जान लाग्नु भएकोले आगामी कार्यकालको सफलताको कामना सहित “ बिदाई तथा फेरी भेटौला सम्पन्न भएको हाे।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083