आत्महत्या न्यूनीकरण तथा लागू औषध दुर्व्यसन सम्बन्धी कार्यक्रम सम्पन्न

2.6K
shares

उदयपुर । जिल्ला प्रहरी कार्याालय उदयपुरकाे आयाेजनामा आत्महत्या न्यूनीकरण तथा लागू औषध दुर्व्यसन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा अभियान समितिका सल्लाहकार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, अभियान समितिका संयोजक उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगी, वडा अध्यक्ष नबिन कुमार बान्तवा राईकाे उपस्थिति रहेको थियो ।

साथै वडा सदस्यहरु, वडा सचिव, मनोचिकित्सक एवं जिल्ला सूचना संकलन डेस्कका संयोजक रञ्जना ताजपुरिया, अभियान समितिका सचिव प्र.नि. धन कुमारी राई, अभियन्ता सागर नेपाल टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, स्थानीयहरु लगाएतकाे सहभागीता रहेको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083