एसएसपी बिश्व अधिकारीद्वारा प्रहरी वृत्त साेरखुट्टे लैनचौरकाे निरीक्षण

5.69K
shares

काठमाडौ ।   जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिश्व अधिकारीले प्रहरी वृत्त साेरखुट्टे लैनचौरकाे निरीक्षण गर्नु भएको छ।

निरीक्षणकाे क्रममा कार्यालयको भवन,व्यारेक,हिरासत कक्ष,सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण तथा अनुशासनमा रहनुपर्ने,नागरिकमैत्री व्यवहार,अपराध न्युनिकरण गरी नागरिकमाझ सुरक्षाको प्रत्याभुति दिलाउने, प्रहरी कर्मचारीहरु ड्युटी समयमा चनाखो हुनुपर्ने, दुर्घटना,चोरी,लुटपाट जस्ता घटनाहरुको तत्काल प्रतिक्रिया गर्नुपर्ने,कार्यालयका सम्पुर्ण अभिलेखहरु दुरुस्त राख्नुपर्ने लगायत बिभागिय निति निर्देशन दिनु भएको थियाे ।

कार्यक्रममा प्रहरी वृत्त साेरखुट्टे लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारी प्रहरी निरीक्षक जुनियर /सिनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे र


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083