एआईजी सुदिप गिरीद्वारा “कुटी” र शैलुन कक्षको समुद्घाटन

6.45K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप   गिरीको प्रमुख आतिथ्यतामा “कुटी” र शैलुन कक्षको समुद्घाटन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८१/०८२ को पुँजीगत खर्च शिर्षकबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको हाताभित्र निर्माण भएको प्र.ह./प्र.ज. आवास “कुटी” र शैलुन कक्षको आज समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083