प्रहरी बृत्त नयाँ बानेश्वरबाट बिदा भए डिएसपी बिरेन्द्र गोदार
वि.सं.२०८२ वैशाख २१ आइतवार १४:११
4.91K
shares
shares

काठमाडौ । प्रहरी नायब उपरीक्षक (डिएसपी) हरी खतिवडाले पदभार ग्रहण गरेका छन्। प्रहरी बृत्त नयाँ बानेश्वरको कमाण्ड समालेका डिएसपी खतिवडाले आज पदभार ग्रहण गरेका हुन् ।
डिएसपी बिरेन्द्र गोदारले प्रहरी बृत्त नयाँ बानेश्वरको करिब ७ महिना अबधिको कार्यालय प्रमुखको जिम्मेवारीलाई बिट मार्दै प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सरुवा भएका हुन् ।
कार्यक्रममा सरुवा भई आउनु भएका र सरुवा भई जान लाग्नु भएका दुबै प्र.ना.उ.हरुले एक अर्काको भावी व्यबसायीक जिबनको सफलताको शुभकामना सहित मायाको चिनो आदन-प्रदान गर्नुभएको थियो ।
































