प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

4.51K
shares

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्यतामा “तालिम समुद्वघाटन कार्यक्रम  सम्पन्न” भएको छ।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीले आज देखि सन्चालन भएको “बाढी पहिरोमा खोज तथा उद्वार अनुशिक्षण तालिम” पहिलो समूह सेक्सन – A को तालिम शुरु भएको हाे।

उक्त तालिममा ने.प्र.स.प्र. गण नम्बर १ नक्सालमा कार्यरत ( प्र.ना.नि. १, प्र.स.नि. ३, प्र.व.ह १, प्र.ह. ५, प्र.स.ह. ४ र प्र.ज. १६ ) साथै ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083