“सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सकाे, महासचिव पदमा कुलराज खनालकाे उम्मेदवारी

6.83K
shares

काठमाडौ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सीडेन) काे महासचिव पदमा कुलराज खनालले उम्मेदवारी दिएका छन्। यहि भाद्र १४ गते निर्वाचन हुन लागेको हाे ।

ईन्जिनियर कुलराज खनालकाे महासचिव पदमा उम्मेदवारी किन ?

. व्यावसायिक अनुभव र क्षमता  इन्जिनियरिङ क्षेत्रमा प्राप्त अनुभव, ज्ञान र नेतृत्व क्षमतालाई संस्थाको सुदृढीकरणमा प्रयोग गर्न ।
२. सदस्यहरूको आवाज प्रतिनिधित्व गर्ने संकल्प
सीडेनका प्रत्येक सदस्यको समस्या, सुझाव र अधिकारलाई उचित स्थान दिन ।
३. पारदर्शिता र जवाफदेहिता संस्था सञ्चालनमा पारदर्शी, जिम्मेवार र परिणाममुखी नेतृत्व  विकास गर्न ।

४. नवीन विचार र कार्यक्रम सदस्यहरूको क्षमता विकास, तालिम, अवसर विस्तार र इन्जिनियरहरूको हकहित सुरक्षाका लागि नयाँ कार्यक्रम ल्याउन ।
५. लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्ने लक्ष्य
सीडेनको नाम अनुसार, लोकतान्त्रिक मूल्य र सहभागितामूलक निर्णय प्रक्रियालाई अझ सशक्त बनाउन ।
६. विज्ञहरुको समुह बनाएर संगठनलाई पार्टीसंग अझ निकट बनाउन पुलको भुमिका निर्वाह गर्न।
७. सिनियरहरुको सम्मान र जुनियरहरुलाई नेतृत्वमा स्थापित गर्नका लागी ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083