एसएसपी बिश्व अधिकारी डिआईजीमा बढुवा सिफारिस

काठमाडौ । एसएसपी विश्व अधिकारी डिआइजी पदकालागि बढुवा सिफारिस भएका छन्। प्रहरी मुख्यालयको तर्फबाट सार्वजनिक गरिएको सिफारिस सूचीमा उनको नाम समावेश गरिएको हो। अधिकारीको पेशागत क्षमता, अनुभव र नेतृत्वयोग्यतालाई आधार मानेर बढुवा सिफारिस गरिएको बताइएको छ।

News Views: 277















