इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

5.19K
shares

इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारी सहितको टोली त्यसतर्फ गिएको हो।

एआईजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत महासभामा सहभागी हुन मोरक्को प्रस्थान गरेका छन्।


divya collage
unigloble collage