एक सफल व्यवसायी बलराम सापकोटा !

468
shares

काठमाडौ । बलराम सापकोटा नेपाली पर्यटन र हस्पिटालिटी क्षेत्रका एक स्थापित व्यवसायी हुन्। उनी झापाको धुलाबारी रहेको पाँचतारे होटल मेची क्राउनका मुख्य लगानीकर्ता र संचालक हुन्।

उनले आफ्नो करियरको सुरुवाती दिनहरूमा सामान्य होटलहरूमा भाँडा माझ्ने र वेटरको रूपमा काम गरेको गर्ने वएटर हुन । उनको यो “शून्यबाट अर्बपति” सम्मको यात्रा धेरैका लागि प्रेरणादायी मानिन्छ।

होटल मेची क्राउन बाहेक उनी पर्यटन र अन्य व्यापारिक क्षेत्रमा पनि सक्रिय छन्। हालै उनले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी समिति सदस्य पदका लागि उम्मेदवारी समेत दिएका थिए।

साथै, क्यासिनो व्यवसायसँगको संलग्नता व्यवसायी र नेपालको क्यासिनो वादशाह ‘बले’ हुनु हुन्छ । समग्रमा, बलराम सापकोटा नेपालको हस्पिटालिटी क्षेत्रमा छोटो समयमै ठूलो फड्को मार्ने एक प्रभावशाली व्याक्ति हुन ।’बले’को ‘पुरानो घर काभ्रेपलाञ्चोक हो ।