काेराेना संक्रमणबाट मन्त्री कमलाको मृत्यु

13.7K
shares

काठमाडौं : कोरोनाभाइरसका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको  बीबीसी हिन्दीले जनाएकाे हाे।

गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उनको उपचारकै क्रममा आइतबार बिहान निधन बीबीसीले जनाएकाे छ ।


divya collage
unigloble collage