काठमाडौं टुक्रा–टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला
वि.सं.२०७७ साउन २५ आइतवार ०९:५७
9.93K
shares
shares

File Photo
काठमाडौँ । राजधानीको गोंगबुमा विभत्स अवस्थामा शव फेला परेको छ ।
गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।
सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने, ‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’


















