३ किलो कोकिनसहित एक महिला पक्राउ

6.41K
shares

काठमाडौं। तिन किलो कोकिन सहित बोलिभीएन नागरीक अन्तराष्ट्रीय त्रिभुबन बिमानस्थलबाट पक्राउ परेको छ ।

बोलिभीयन नायरीक ४१ बर्षिगा महिला हेरेरा आर्टेगा दुबईबाट आउने क्रममा मंगलबार बिहान ९ बजे बिमानस्थलबाट नियन्त्रण ब्युरो टोलीले पक्राउ गरेको छ ।

हरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् । उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083