गर्लफ्रेन्डलाई जबरजस्ती कुकुरसँग यौनसम्पर्क गराउने व्यक्तिलाई जेल सजाय

10.06K
shares

बेईजिङका एक व्यक्तिलाई आफ्नी प्रेमिकालाई कुकुरसँग जबरजस्ती यौनसम्पर्क गर्न लगाउने व्यक्तिलाई ७ वर्षको जेल सजाय भएको छ। बेईजिङका ३२ वर्षीय लीयू यानान नामका व्यक्तिले प्रेमिका चेनलाई पाल्तु कुकुरसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाएर पछि बलात्कार गरेको आरोप लागेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको छ।

यो घटना २०१८ जुलाईको भएको र अदालतले उनलाई आज जेल सजाय सुनाएको हो। लीयूले प्रेमिकालाई आफ्नो फ्रान्सेली बुलडगसँग जबरजस्ती यौनसम्पर्क गर्न लगाएको बताइएको छ।

लीयूले भिडियो बनाएर पुलिसलाई खबर गरे उक्त भिडियो चेनका आमाबाबुलाई पठाइदिने धम्की दिएको चीनको जजमेन्टल अनलाईनले जनाएको छ। लीयूले चेनलाई २०१८ को जुलाई २८ मा पुनः बलात्कार गरेका थिए। उनलाई पुलिसले १३ अगस्ट २०१८ मा हिरासतमा लिएको थियो। डिसीनेपालमा समाचार छ !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083