सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

Nepal Life Insurance Long Ad

। सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।

१० कात्तिक २०७८, बुधवार २१:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु