आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

२०७५ कात्तिक २९ बिहीवार
1.2K
shares
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) अमेरिकी डलरको भाउ घटेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ५७ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६४ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४८ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ६४ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ६९ पैसा र विक्रिदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ कात्तिक २९ बिहीवार