कति छ आज नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ? (मूल्य सूचीसहित)

२०७५ मंसिर ३ सोमवार
1.3K
shares
काठमाडौँ । नेपाली बजारमा आज सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३८ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५२ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४७ रुपैयाँ ३७ पैयाँ छ भने बिक्रिदर १४८ रुपैयाँ १४ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ५२ पैसा र विक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

२०७५ मंसिर ३ सोमवार