आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०८:३२
6.7K
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज ९मंगलबार० अमेरिकी डलरको भाउ घटेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य ४५ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १४ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४३ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४७ रुपैयाँ छ भने बिक्रिदर १४७ रुपैयाँ ८६ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६३ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ४० पैसा र विक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)















