आज नेपाली बजारमा अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कति पुग्यो ?

6.07K
shares

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार मंगलबार ५६ पैसाले घटेको हो। आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ १८ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ७८ पैसा मुल्य अनुसार कारोबार भैरेहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४५ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३५ पैसा र विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083