त्रिभुवन विमानस्थलबाट १५० ग्राम सुन बरामद, एक जना पक्राउ
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १८:३७
7.32K
shares
shares

त्रिभुवन विमानस्थलबाट १५० ग्राम सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशहरुबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा गोल्डेनगेट इलाकाबाट सञ्जीव दासलाई प्रहरीले पक्राउ गरेको हो ।































