सुनको मूल्य बढ्यो, तोलाको ७३ हजार ३००

8.02K
shares

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083