भोली त्रिविका क्याम्पस तथा कार्यालय विदा हुने
वि.सं.२०७५ मंसिर ६ बिहीवार २२:४५
5.79K
shares
shares

काठमाडौं । भोली शुक्रबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. कमल प्रकाश मल्लको निधन भएकोले शुक्रबार शोक विदा दिइएको हो। शिक्षाध्यक्ष मल्लको यही मंसिर १ गते निधन भएको थियो ।















