रमेश मल्लद्धारा बिद्यालयलाई २ थान कम्पियुटर सहयोग

8.41K
shares

काठमाडौं । नेकपाका युबा नेता रमेश मल्लले आफु पढेको बिद्यालयलाई २ थान कम्पियुटर प्रदान गरेमा छन् । मल्लको गृहजिल्ला कुमाउ गाउपालीका – ४ स्थित अरनीको माध्यामीक बिद्यालयको नबनिर्मित भबन उद्घाटनको अबसरमा बिद्यालयलाई दुई थान कम्पियुटर प्रदान गरेका हुन् ।

कम्पियुटर थोरै भयपनि थोरै – थोरै सहयोगले बिद्यालयको स्रोत साधनमा बृद्धि हुने उनले बताएका छन् । यही बिद्यालयमा अध्यन गरेका बिद्यार्थिहरु आज देशका उच्च तह र तप्कामा पुगेको बताए ।

पुर्ब बिद्यार्थीहरु भेला भई , सबैको एकजुट र पहलमा बिद्यालयलाई अझै सक्षम बनाउने प्रतिबद्धता जनाए । गाउको बिद्यालयमा पढ्ने नानिबाबुले पनि सहर बजारको जस्तै प्रबिधीसंग पढ्न पाउनुपर्ने धारण ब्यक्त गरेका छन् ।