मोहनी लगाउदै शिशिर र अमृता (भिडियो सहित)

२०७५ कात्तिक २० मंगलवार
1.2K
shares
काठमाडौँ । गायिका कमला श्रेष्ठको स्वरमा ‘मोहनी लाएको’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा न्ह्यू बज्राचार्यको सङ्गीत तथा दुर्गालाल श्रेष्ठको शब्द रहेको छ । सन्तोष खनालले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा शिशिर भण्डारी र अमृता खनालले अभिनय गरेका छन्।
सन्जिप श्रेष्ठको सम्पादन रहेको भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन् । हेर्नुस् भिडियो।

२०७५ कात्तिक २० मंगलवार