अपडेट : नायक ‘विपिन’को खुट्टाको अप्रेशन

Nepal Life Insurance Long Ad

काठमाडौँ । चलचित्र ‘जात्रै जात्रा’को छायांकनका लागि जाँदै गर्दा काठमाण्डौको कालिमाटीमा बाइक दुर्घटनामा परेका नायक विपिन कार्कीको खुट्टाको अप्रेशन गरिएको छ । उनको, बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो ।
उनले अब केही हप्ता पूर्ण रुपमा आराम गर्नुपर्नेछ । खुट्टाको अप्रेशन भएपछि उनले काम गरिरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन समेत प्रभावित हुने भएको छ । फागूण १७ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिसकिएको छ ।

यस्तै, उनी अभिनित चलचित्र ‘प्रसाद र गोपी’ रिलिजको तयारीमा छन् । बिहान कालिमाटीमा बाइक रोकिराखेको अवस्थामा तिव्र गतीमा आएको बाइकले आफूलाई ठक्कर दिएको विपिनले बताएका छन् । विपिनलाई ठक्कर दिएपछि सो बाइकले अर्को कारलाई पनि ठक्कर दिएको थियो । लाइसेन्स नभएका चालकले बाइक चलाएको वुझिएको छ ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...