मेलिनाको ‘ओइ ओइ केटी’ फेरि अपलोड (भिडियोसहित)

8.92K
shares

काठमाडौं। यूटुबमा २ लाख २७ हजार भन्दा बढी भ्यू गईसकेको गीत ओइ ओइ केटीको भिडियोमा सुरुवाती सम्बादमा बोका शब्द प्रयोग गरिएको थियो । जसमा धेरै श्रोता , दर्शकले आपत्ति जनाएकाले भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गरी र सो सम्बाद सच्याइ पुन भिडियो अपलोड गरेको छ ।

उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083