प्रधानमन्त्री ‘ओली’द्धारा आयोजित रात्रिभोज ‘झलनाथ खनाल’द्धारा बहिष्कार

वि.सं.२०७५ मंसिर १६ आइतवार १६:०८
3.84K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई आयोजना गरेको रात्रि भोज नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले बहिष्कार गरेका छन् ।
हिजो राति प्रधानमन्त्री ओलीले एशिया प्यासिफिक समिटमा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । तर, सुरुदेखि नै असन्तुष्ट रहेका खनाल गएनन् ।