बोल्ड तस्वीर शेयर गर्दै नायिकाले भनिन् ‘मलाइ लाज लागिरहेको छ’ (फोटोफिचर) 

7.11K
shares

एजेन्सी । पूर्व मिस इण्डिया तथा बलिउड अभिनेत्री उर्वशी रौतेला सधैँ आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा हुन्छिन्। लामो समयदेखि फिल्मी पर्दाबाट टाढा रहेकी उर्वशी आफ्नो नयाँ फोटोका कारण चर्चामा छिन्।

उर्वशीले आफ्नो निकै हट तस्वीर समाजिक संजालमा सेयर गरेकी छन्। फोटोको क्याप्शनमा उर्वशीले लेखेकी छन्–लाझ लागिरहेको छ।’ उनको यो फोटो हेर्दा हेर्दै भाइरल भएको छ। उर्वशी आफ्नो बोल्ड तस्वीर र फिटनेशकालागि फ्यानबीच लोकप्रिय छिन्।

उनी बेला बेलामा सामाजिक संजालमा आफ्नो बोल्ड तस्वीर, डान्स र शारीरिक अभ्यास गरिरहेको तस्वीर शेयर गर्छिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083