नेपाली नायिका मरिस्का पोखरेल हिन्दी गीतको म्युजिक भिडियोमा (भिडियोसहित)

6.5K
shares

काठमाडौँ । ‘सालको पात टपरी’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियोसँगै चर्चामा आएकी अभिनेत्री मरिस्का पोखरेलको अभिनय रहेको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘हर लम्हा’ बोलको उक्त हिन्दी गीतको म्युजिक भिडियोमा नयाँ वर्ष २०१९ को अवसर पारेर सार्वजनिक गरिएको हो। भारतीय गायक निलेश सिंह र सहेवाको आवाज रहेको ‘हर लम्हा’ गीतमा शंकर लामिछानेको शब्द र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा शंकर लामिछाने र मरिस्का पोखरेललाई प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन र सम्पादन नेत्र गुरुङले गरेका छन् भने छायांकन मिलन शंकरको रहेको छ।

हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083