सुनिल गिरीद्धारा रचना गरिएको ‘देउराली डाँडा’ सार्वजनिक

4.38K
shares

काठमाडौ । सुनिल गिरीद्धारा रचना निर्देशन गरिएको नयाँ गीत देउराली डाँडा बोलको गीत सार्वजनिक भएको छ । यस गितले आफ्नो प्रेम भेट्न फर्केको सेनाको कथा चित्रण गरेको पाईन्छ । भिडियोमा सम्राट अधिकारी र रेबेका लामालाई फिचर गरिएको छ ।

भिडियोलाई सुनिल गिरी युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।
(भिडियोसहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083