राष्ट्रिय ओप्सना म्युजिक अवार्डबाट गायिका संगिता पहरी सम्मानित
वि.सं.२०८१ जेठ २७ आइतवार ००:२९
7.2K
shares
shares

काठमाडौ । राष्ट्रिय ओप्सना म्युजिक अवार्ड – २०२४ को ग्राण्ड फाइनबाट गायिका संगिता पहरी सम्मानित भएकी छिन् । सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट उनि सम्मानित भएकी हुन् ।

ओप्सना फिल्मस प्रा.लि.को आयोजनामा राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को फाईनल कार्यक्रम आज सम्पन्न भएको हो ।
उक्त अवार्ड कार्यक्रम सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा पुर्वमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


























