प्रहरी उपरीक्षक मिलन के.सी.को प्रमुख आतिथ्यतामा चौतारी र सिडीको उद्घाटन कार्यक्रम सम्पन्न

4.08K
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.को प्रमुख आतिथ्यतामा चौतारी र सिडीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 9 people, tree and text that says 'ጥማ อา'समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भद्रपुर नगरपालिका वडा नं. १० स्थित कलवलगुढी कालीमाता मन्दीर नागेश्‍वर ज्योतिलिङ्ग कल्पेश्‍वर देउनिया धाममा उक्त कार्यक्रम उद्घाटन भएको हो ।

May be an image of 4 people, dais, tree, grass and text that says '년시 प्रुर. गाऊे マ ममरी टाल टोलमा मेपाल परहरी नेपाल परुरी स्थानीय तहः समृदाय-प्रह प्रहरी सामेदारी Conmanity-Police Police Partnership सरक्षित रामाजका लागि। शान्रिपूर्ण 라 केवर रकानम समृदाय समुक्कादन ्थक्रत सामाजिक संस्था पिघालय स्था रगते आयोजक सागदासिक पहरी वनदुरादी काणा आयोजट कढद् थ प्रहरी सामोदारी जिल्ला समि VALE 小师'

 

सामुदायीक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सहयोगी दाताहरुसँग समन्वय गरी निर्माण भएको चौतारी र सिडीको उद्घाटन कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीबाट आयोजित कार्यक्रममा सोही केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको अध्यक्षता रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरु, स्थानियहरु, बिभिन्न संघ-सस्थाका प्रतिनिधीहरु, पत्रकारहरु लगाएतको उपस्थिती रहेको थियो ।

May be an image of 6 people, temple and text

May be an image of 2 people and temple


divya collage
unigloble collage